महानिर्देशक

श्री. गोपाल प्रसाद सिग्देल

 

 

तपाईलाई सडक विभागमा स्वागत छ।

सडक विभागको वेव साईटमा स्वागत छ | यस वेव साईटमा सडक विभाग सम्बन्धि र अन्तर्गतका क्षेत्रीय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय , हेभी ईक्युप्मेंट डिभिजन , यान्त्रिक कार्यालयहरु तथा योजना र आयोजनाहरु सम्बन्धि सूचना तथा  कार्यहरुको  विवरणहरु प्राप्त गर्न सकिनेछ |

सामरिक सडकहरु र यी सडकहरुमा पर्ने पुलहरुको निर्माण, व्यवस्थापन ,स्तरोन्नति र मर्मत सम्भार सडक विभागको मुख्य दायित्व हो | राष्ट्रिय एकिकरण र सामाजिक-आर्थिक विकासको लागि सडक सञ्जालको  व्यबस्थापन गर्नु स....

पुरा पढ्नुहोस्

प्रवक्ता तथा सूचना अधिकारी

सडक बिभागको प्रवक्ता तथा सूचना अधिकारी
 उ.म.नि श्री दया कान्त झा
योजना तथा डिजाइन महाशाखा
सम्पर्क : ०१-५५२९०९८
मोबाईल नम्बर: ९८५११८९२१९ 

सडक बिभागको सहायक प्रवक्ता तथा सहायक सूचना अधिकारी
सि.डि.ई श्री रमेश कुमार सिंह
योजना  अनुगमन तथा मूल्यांकन शाखा
मोबाईल नम्बर: ९८४२०४५६३४

कुनैपनि रेकर्ड पाइएन ।
पुरा पढ्नुहोस्

सामान्य जानकारी

नेपालमा सडक निर्माण तथा विकासका कार्यहरु राणा कालिन समय देखि नै हुदै आएको पाईन्छ । सडक  निर्माणको सुरुवात वि. स. १९८० मा काठमाडौँ उपत्यकामा पहिलो सडक निर्माणबाट सुरु भएको देखिन्छ । काठमाडौँ उपत्यका बाहिर  निर्माण भएका पहिलो सडक भने ४२ कि.मि. को लेख्गंज बाट भीमफेदी सडक लाई लिन सकिन्छ लामो दुरीको पहिलो सडकको रुपमा काठमाडौलाई  तराई संग जोड्ने काठमाडौँ भैसे त्रिभुवन राजपथ भारतीय सहयोगमा बि.स. २००९ निर्माण  भएको  हो

संस्थागत रुपमा हेर्दा २००७ साल भन्दा पहिले रानाकलिनमा कथ्मंदुमा सार्बजनिक निर्माण मर्मत काम गर्न बाटो काज गोस्वारा नामको अड्डा ....

पुरा पढ्नुहोस्

कार्यालय छान्नुहोस्

Navigation