• ११४७ कछलागा पारू
    ::

राजमार्ग स्तरोन्नती तथा पुनर्स्थापना कार्यक्रम

आयोजनाको अवस्था: अवस्था निर्धारण नभएको

१.अरनिको राजमार्गको दोलालघाट - बार्हाबिसे - कोदारी सडक खण्ड NH-34,सिन्धुपाल्चोक

२.भिट्टामोड-जलेश्वर-वर्दिवास, खुर्कोट-मन्थली-तामाकोशी-सिंगटी-लामाबगर-लाप्चेगाँऊ सडकको सिंगटी लामाबगर खण्ड NH-28,दोलखा 

३.भिट्टामोड-जलेश्वर-वर्दिवास, खुर्कोट-मन्थली-तामाकोशी-सिंगटी-लामाबगर-लाप्चेगाँऊ सडकको -तामाकोशी-सिंगटी खण्ड NH-28,दोलखा 

४. तामाकोशी-मिल्ती सडक,NH-28,दोलखा 

“राष्ट्रिय सम्पर्क सञ्जाल र सामाजिक–आर्थिक समृद्धिका लागि सुरक्षित, भरपर्दो तथा दिगो सडक सञ्जालको विकास।”