बेलिबृज फुकाल्ने सम्बन्धी सूचना !!
२०७९ बैशाख २७
उदयपुर र खोटाङ जिल्लाको सिमानामा, सुनकोशी नदी माथि अस्थाई रुपमा जडान गरिएको बेलिबृज, २०७९ जेष्ठ ८ गते देखि फुकाल्ने कार्य शुरु गरिने हुदा, सो मिति पश्चात बेलिबृजवाट बर्षायाममा, यातायात संचालन नहुने हुदा, सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।
नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सडक विभाग
सगरमाथा लाेकमार्गाग (गाईघाट-दिक्तेल) सडक योजना