दर भाउ उपलब्ध गर्ने बारे
२०७९ भाद्र २९
यस कार्यालयका लागी लाेडर ग्रेडर ट्रान्सपाेटर ब्याहुलाेडर लाइ विभिन्न साइजका टायस टुव चाहिएकाले इछ्छु सप्लाइ कर्ताले दर भाउ उपध गरि दिनु हाेला ।
१ लाेडरकाे टायर टुयुव र फ्ल्याप २०-५-२५--- २० प्लाइ ४ सेट
२ ग्रेडरकाे टायर टुयुव र फ्ल्याप १३-००-२४-----१४ प्लाइ ६ सेट
३ ब्याकहाे लाेडर १६-९-२८-----१२ प्लाइ ४ सेट र १२-५-८०-१८---- १२ प्लाइ ४ सेट
४ ट्रन्सपाेटरकाे टायर टुयुव र फ्ल्याप ११-००-२०----- २० प्लाइ ८ सेट