धरौटी सदरस्याहा गर्ने सम्बन्धी सूचना

२०८१ माघ २९

रौटी सदरस्याहा गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०८१।१०।२९)

यस डिभिजनको धरौटी खातामा मेशीन उपकरण बहाल वापत वा अन्य प्रयोजनका लागि जम्मा गरेको आ.व.२०७९/०८० सम्म विभिन्न व्यक्ति तथा फर्मको नाममा रहेको प्रयोजन विहिन धरौटी रकम आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ६६ को उपनियम २ अनुसार हालसम्म फिर्ता लिन नआएकाले नियम २०६७ अनुसार सदरस्याहा गरि राजश्व दाखिला गर्ने प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।धरौटी फिर्ता पाउनु पर्ने कुनै आधार/प्रमाण भए यो सूचना प्रकाशित भएको मितिले ३०(तिस) दिन भित्र कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ । यस सम्बन्धी विस्तृत विवरणको लागि कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

हेभी इक्विपमेन्ट डिभिजन, जनकपुर, फोन नं. 041-424105, ९८५४०६०३०२


डाउनलोड गर्नुहोस्