दररेट उपलब्ध गराउने सम्बन्धि सूचना - HEDKTM/DP/082-083/51

२०८३ बैशाख १०

यस डिभिजनमा मर्मतका लागी आएका Nissan Navara D40 को लागी स्पेयर पार्टस खरिद गर्नु पर्ने भएको हुँदा कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु र सूचीकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरु लार्इ समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०८३।१।१४ गते कार्यालय समय भित्र यसै साथ संलग्न Standard Bidding Document  मा दररेट भरी उपलब्ध गरार्इ दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

 


डाउनलोड गर्नुहोस्