दररेट उपलब्ध गराउने सम्बन्धि सूचना

२०७९ साउन ०६

यस डिभिजनको स्कारपियो र टोयोटा प्राडो जिपको लागि स्पेयर पार्टसहरू आवश्यक परेको हुँदा कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु र सूचीकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरुलाई समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान÷भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०७९।०४।०९ गते कार्यालय समय भित्र यसै साथ संलग्न Standard Bidding Document  मा दररेट भरी उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

 

                                                                                              खरिद इकाई प्रमुख


डाउनलोड गर्नुहोस्