दररेट उपलब्ध गराउने सम्बन्धि सूचना - HEDKTM/DP/079-080/08

२०७९ साउन १७

यस डिभिजनको मर्सिडिज बेन्च कारको स्पेयर पार्टस खरिद तथा एसी मर्मत गर्नु पर्ने भएको हुँदा कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु र सूचीकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरु लार्इ समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान÷भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०७९।०४।२० गते कार्यालय समय भित्र यसै साथ संलग्न Standard Bidding Document  मा दररेट भरी उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

 

 

                                                                                              खरिद इकार्इ प्रमुख


डाउनलोड गर्नुहोस्