दररेट उपलब्ध गराउने सम्बन्धि सूचना - HEDKTM/DP/079-080/11
२०७९ साउन ३०
यस डिभिजनको फोर्ड रेन्जर पिकअपको स्पेयर पार्टस खरिद गर्नु पर्ने भएको हुँदा कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु र सूचीकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरु लार्इ समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान÷भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०७९।०५।०५ गते कार्यालय समय भित्र यसै साथ संलग्न Standard Bidding Document मा दररेट भरी उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
खरिद इकार्इ प्रमुख