दररेट उपलब्ध गराउने सम्वन्धि सूचना

२०८२ जेठ १४

श्री सडक विभाग अन्तर्गतका सडक मर्मत संभारका लागि आवश्यक हुने bitumen boiler खरिद गर्नु पर्ने भएको हुदा सडक विभागमा सुचिकृत भएका सम्वन्धित आपुर्तिकर्ताहरु र सूचिकृत नभएका सम्वन्धित आपुर्तिकर्ताहरु लाई व्यवसाय दर्ता सम्वन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/ भ्याट दर्ता लगाएतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०८१/०२/२० गते कार्यालय समय भित्र यसै साथ संलग्न Standard Bidding Documents "Direct Purchase"  मा दररेट भरि उपलब्ध गराई दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।


डाउनलोड गर्नुहोस्