Tipper Truck (Mini Dumper) को कोटेशन उपलब्ध गराईदिने बारे।
२०८२ मंसिर २९
सडक बिभाग, बबरमहलको आ.व. ०८२/८३ को लागि आवश्यक पर्ने यसै पत्र साथ संलग्न Initial Draft of Specification अनुसार Tipper Truck (Mini Dumper) हरू खरिद गर्नु पर्ने भएको हुँदा Vat बाहेक प्रति इकार्इ मुल्य खुलार्इ पठार्इ दिनु हुन निर्देशानुसार अनुरोध छ |