कोटशन उपलब्ध गराइदिने सम्बन्धमा।
२०८२ जेठ ०६
श्री सडक बिभाग, बबरमहलको लागी आवश्यक पर्ने यसै पत्र साथ संलग्न Specification अनुसार Ambulance तथा विभिन्न Equipment हरू खरिद गर्नु पर्ने भएको हुँदा Vat बाहेक प्रति इकाई मुल्य खुलाई पठाई दिनु हुन (Can be submitted through email: mechb@dor.gov.np )निर्देशानुसार अनुरोध छ |