मूल्य खुलाई पठाईदिने सम्बन्धमा।
२०८२ माघ १०
श्री सडक बिभाग, बबरमहलको आ.व. ०८२/८३ को लागि आवश्यक पर्ने यसै पत्र साथ संलग्न Initial Draft of Specification अनुसार विभिन्न Equipment हरू खरिद गर्नु पर्ने भएको हुँदा Vat बाहेक प्रति इकाई मुल्य खुलाई पठाई दिनु हुन निर्देशानुसार अनुरोध छ |