यान्त्रिक उपकरणहरु भाडामा दिने र विभागीय कार्यमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७१ (Approved Document), सन् २०२० सम्मको भाडादर सहित
२०८० भाद्र २१
श्री सडक विभाग र मातहतका हे.ई.डि., या.का. लगायतका निकायहरु बाट यान्त्रिक उपकरणहरु भाडामा दिने र विभागीय कार्यमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७१ डाउनलोड गरि हेर्नुहोला। साथै यसै डाउनलोड को लागि राखिएको कागजात बाट सन् २०२० सम्म निर्धारण भएका भाडादर को विवरणहरु समेत हेर्न सकिने छ।