दररेट उपलब्ध गराउने बारे
२०७७ चैत्र २५
यस कार्यालयको लागि निम्न लिखित सामान/मर्मत कार्य गर्न आवश्यक परेको हुँदा कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु/निर्माण व्यवसायीहरु लाइ र सूचीकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरु/निर्माण व्यवसायीहरु लाइ समेत व्यवसाय दर्ताको सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित छिटो प्राप्त हुन सक्ने माध्यमबाट १०(दश) दिन भित्र दररेट उपलब्ध गराइदिनुहुन यो सूचना पुनः प्रकाशित गरिएको छ।
- कावासाकी 70ZIV-2 लोडर को cabin rear glass – १(एक) थान (fitting/मर्मत समेत वा वाहेक)।