• ११४७ कछलागा चतुर्थी
    ::

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी आशयको सूचना

२०८३ मंसिर ०१

प्रकाशित मिति : २०८३-०८-११ (सूचना राजधानी दैनिकमा प्रकाशित)


यस कार्यालयको मिति २०८३-०५-१८ गते गोरखापत्र दैनिकमा प्रकाशित बोलपत्र आह्वान सूचना नं. IFB/2083/084/04, मिति २०८३-०५-३० गते सौर्य दैनिकमा प्रकाशित बोलपत्र आह्वान सूचना नं. IFB/2083/084/05 तथा मिति २०८३-०६-१६ गते प्रभाव दैनिकमा प्रकाशित बोलपत्र आह्वान सूचना नं. IFB/2083/084/06-01 अन्तर्गत प्राप्त बोलपत्रहरूको प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ज(६) बमोजिम बोलपत्र कागजातमा तोकिएको योग्यता तथा मूल्याङ्कनका आधार पूरा गरी सारभूत रूपमा प्रभावग्राही ठहरिएका तपसिलका बोलपत्रदाताहरूको आर्थिक प्रस्ताव, सोही नियमावलीको नियम ३१ज(७) बमोजिम मिति २०८३-०८-०८ गते बिहान ११:०० बजे यस कार्यालयमा खोलिने भएकोले सम्बन्धित बोलपत्रदाता तथा सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


डाउनलोड गर्नुहोस्

“राष्ट्रिय सम्पर्क सञ्जाल र सामाजिक–आर्थिक समृद्धिका लागि सुरक्षित, भरपर्दो तथा दिगो सडक सञ्जालको विकास।”