कार्य क्षेत्र
यस डिभिजन सडक कार्यालय अन्तर्गत हाल दुई जिल्लाहरु (धनुषा र महाेत्तरी ) कार्यक्षाेत्र रहेकाे छ।
कार्यक्षेत्र:
जिल्लाहरु : धनुषा र महोत्तरी
सडक डिभिजनको मुख्य जिम्मेबारी निर्मित रणनैतिक सडकको मर्मत संभार रहेको छ/ तथापि रणनैतिक सडक र सोमा पर्ने पुलहरू समेत डिभिजन सडक कार्यालयद्वारा निर्माण गरिन्छ/ साथै भौतिक मन्त्रालय मातहत बजेट बिनियोजन भएका अन्य केहि रणनैतिक बाहेकका सडक तथा पुलहरू समेत डिभिजन कार्यालयद्वारा निर्माण हुने गरेको छ /