हाम्राे बारेमा
कार्यालयकाे साविक वमाेजिमकाे नाम : पुल योजना, पश्चिम क्षेत्र सेक्टर नं. ४ पाल्पा
कार्यालयकाे हालकाे नाम : पुल सेक्टर, पाेखरा
सडक विभागकाे पुल महाशाखाबाट डिजाइन स्वीकृत भई प्राप्त ४० मि स्पान वा १०० मिटर भन्दा बढी लम्बाई भएका पुलहरुको निर्माण गर्ने कार्य गर्दछ।