कार्य क्षेत्र

यस डिभिजनको कार्य क्षेत्र रुपन्देही र नवलपरासी (सुस्ता पश्चिम) जिल्ला रहेको छ । यी जिल्लामा पर्ने राष्ट्रिय राजमार्गहरुको निर्माण, मर्मत सम्भार तथा पुलहरुको निर्माण यस डिभिजनको प्रमुख कार्यहरु हुन् । बार्षिक बिकाश कार्यक्रम समाबेस भएका अन्य सडक तथा पुलहरुको निर्माण कार्य समेत यस डिभिजनबाट हुने गर्दछन ।


चालु अवस्थामा रहेका योजना तथा कार्यक्रमहरु :

१. SRN तथा LRN का पुलहरू निर्माण (१५ वटा) |

२. SRN का पुलहरु मर्मत |

३. सडक डिभिजन बुटवलको कार्यक्षेत्र भित्र पर्ने ३१७ कि.मि CRN/ Non CRN road  मध्य १६५ किमी सडकको Routine, Recurent, periodic, Specific  तथा emerngency मर्मत सम्भारको काम  |

४.  बुटवल लिंक रोड ६ वटा, बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत ९ वटा निर्वाचन क्षेत्र सडक अन्तर्गत ७ वटा सडक निर्माणाधिन |