चालु आयोजना तथा कार्यक्रम


चालु अवस्थामा रहेका योजना तथा कार्यक्रमहरु :

१. SRN तथा LRN का पुलहरू निर्माण (१५ वटा) |

२. SRN का पुलहरु मर्मत |

३. सडक डिभिजन बुटवलको कार्यक्षेत्र भित्र पर्ने ३१७ कि.मि CRN/ Non CRN road  मध्य १६५ किमी सडकको Routine, Recurent, periodic, Specific  तथा emerngency मर्मत सम्भारको काम  |

४.  बुटवल लिंक रोड ६ वटा, बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत ९ वटा निर्वाचन क्षेत्र सडक अन्तर्गत ७ वटा सडक निर्माणाधिन