हाम्राे बारेमा

यस योजना कार्यालयको प्रमुख कार्यक्षेत्रहरु

१. तनहुँ जिलाको डुम्रे देखि मनांग जिल्लाको सदरमुकाम चामे सम्मको १०३.५१ कि.मि. सडकको बिस्तार एवम् स्तरोन्नति गर्ने 

कार्यालयको दृष्टिकोण  :
सडक निर्माण तथा विस्तार : विकासको मुख्य पुर्वाधार

सेवाहरुको सुची :

  • सडक यातायाततर्फको सार्वजनिक निर्माण सुधार (पुल पुलेसा सडक आदी) मर्मत सम्भार सुधार सम्बन्धि कार्य
  • जग्गा प्राप्ति ऐन २०३४ बमोजिम सडकक्षेत्रका लागि अधिकरण गरिएको जग्गाहरुको मुआब्जा वितरण गर्ने कार्य
  • सडक छेउमा पेट्रोल, डिजल, एलपिजि ग्यास फिलिङ स्टेसन स्थापना कार्यको स्वीकृतिको लागि सिफारिस गर्ने