• ११४७ कछलागा पारू
    ::

बिजया दशमीकाे शुभकामना 2080

२०८० कार्तिक ०२

2080 सालकाे बिजया दशमी तथा शुभ दिपावली र छठ पर्वकाे पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने आमा बुवा दाजु भाइ दीदी बहिनी हरुमा सुख शान्ती समृदिकाे हार्दिक मगलमय शुभकामना ब्यक्त गर्दछाै ।

हे इ डि परिवार गाेदावरी कैलाली


“राष्ट्रिय सम्पर्क सञ्जाल र सामाजिक–आर्थिक समृद्धिका लागि सुरक्षित, भरपर्दो तथा दिगो सडक सञ्जालको विकास।”