दररेट सम्बन्धी सूचना -9
२०८१ भाद्र २४
यस डिभिजन अन्तर्गत संचालित Spare Parts of Isuzu, Ford and Trooper UB69 को स्पेयर पार्टस खरिद गर्नु पर्ने भएको हुँदा कार्यालयमा सूचिकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु र सूचिकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरु समेत लाई ब्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०८१/०५/२८ गते कार्यालय समय भित्र यसै साथ संलग्न Standard Biding Documents मा दररेट भरी उपलब्ध गराई दिनु हुन यो सुचना प्रकाशित गरिएको छ ।