लिलाम सम्बन्धी सुचना

२०८१ जेठ १५

श्री सडक विभाग, हे.ई.डि., पोखरा कास्कीमा रहेका पुराना काम नलाग्ने पत्रु अवस्थामा रहेका निम्नाुसारका सामानहरु जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुबाट उल्लेखित शर्तहरुको अधिनमा रही सिलबन्दी बोलपत्र आव्हान गरिन्छ । 


डाउनलोड गर्नुहोस्