दररेट उपलब्ध गराउने सम्बन्धि सूचना - HEDPKR/DP/080-081/05
२०८० चैत्र ०६
यस डिभिजन अन्तर्गत सञ्चालित Nissan D40 Pick-UP को लागी स्पेयर पार्टस खरिद गर्नु पर्ने भएको हुँदा कार्यालयमा सूचिकृत भएका सम्बन्धित आपुर्तिकर्ताहारु र सूचिकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरु समेत लाई व्यवसाय दर्ता सम्बन्धी प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०८०।१२।१२ गते कार्यालय समय भित्र यसै साथ संलग्न Standard Biding Documents मा दररेट भरी उपलब्ध गराई दिनु हुन यो सुचना प्रकाशित गरिएको छ ।