दररेट उपलब्ध गराउने सम्बन्धि सूचना - HEDPKR/DP/080-081/06
२०८१ बैशाख २८
यस डिभिजन अन्तर्गत रहेका भवनहरु मर्मत गर्नु पर्ने भएको हुँदा कार्यालयमा सूचिकृत भएका सम्बन्धित निर्माण व्यवसायी तथा आपुर्तिकर्ताहरु र सूचिकृत नभएका समेतलाई व्यवसाय दर्ता सम्बन्धी प्रमाणपत्र,कर चुक्ता प्रमाणपत्र, प्यान /भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०८०।२।३ गते कार्यालय समय भित्र यसै साथ संलग्न Bill of Quantity मा दररेट भरी उपलब्ध गराई दिनु हुन यो सुचना प्रकाशित गरिएको छ ।