सिलबन्दि दरभाउपत्रको सूचना IFB NO.: 2/2080/081-SBQ/HEDPKR/Goods

२०८० माघ २८

सडक विभाग अन्तर्गतका विभिन्न सडक डिभिजन, आयोजना, योजना तथा पुल सेक्टरमा संचालित विभिन्न फोर्ड तथा इसुजु पिकअपको नियमित मर्मत संभारको निम्ति स्पेयर पार्टस खरिद प्रयोजनार्थ सिल बन्दी दरभाउ अहवान गरिएको गरिएको छ ।


डाउनलोड गर्नुहोस्