हाम्राे बारेमा

योजनाको नाम- कञ्चनपुर-कमला सडक योजना (पश्चिम खण्ड)

कुल ठेक्का रकम - ने.रु. ८,३८,९९,६८,७४८.३६

योजना सुरु भएको मिति- २९ अक्टुबर २०२०

योजना समाप्त हुने मिति- २८ अक्टुबर २०२३

पहिलो म्याद थप- २८ डिसेम्बर २०२४ सम्म

परामर्शदाता-Kunhwa Engineering & Consulting Co. Ltd. ( South Korea ) in JV With BCL Associates Ltd. ( Bangladesh ) in association with Total Management Pvt Ltd. ( Nepal )

निर्माण व्यावसायी- China Railway No.2 Engineering Group Co.Ltd.