हाम्राे बारेमा
सासेक राजमार्ग अभिबृद्ध आयोजना अन्तर्गत पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा-लौकही सडक खण्ड, चेनेज ४५+००० देखि ९५+७६० सम्मको सडक तथा पुल ४ देखि ६ लेन सम्मको स्तरोन्नतिको कार्यको लागि मिति २०८०/०६/२९/ मा इटहरीमा कार्यालय स्थापना भई संचालनमा रहेको छ ।