स्थानीय सडक पुल निर्माण


१. कोट्क खोलामा पुल, बालकमारी बालकोट सडकमा पर्ने, ललितपुर

२. हनुमन्ते गोदावरी दोभानमा पुल, ललितपुर

३. कर्मनाशा पुल , टौखेल पुलबाट टाँसीचोक हुँदै चापागाउँ जाने बाटोमा, ललितपुर

४. कोट्कु खोला पुल, इमाडोल (वालकुमारी)को र ललितपुर नगर जोड्ने, ललितपुर

५. नख्खु खोला पुल, सैम्बु र बागडोल बिचमा पर्ने, ललितपुर

६. गोदावरी खोला पुल, हरिसिद्धी गोदामचौर ८ विसंखुनारायण सडक, ललितपुर

७. मध्यपुर नपा वडा नं १६ हनुमान मन्दिर र ललितपुरको इमाडोल जोड्ने हनुमन्ते नदीमा पुल, ललितपुर

८. गोदावरी पुलको एप्रोच सडक, लुबु गा.वि.स.को विसमडोलमा पर्ने, ललितपुर

९. हनुमन्ते खोला पुल, लोकन्थली राम मन्दिर बाट हनुमन्ते मार्ग, महालक्ष्मी व.पा ५, ललितपुर