हाम्राे बारेमा

यस कार्यालयका मुख्य कार्यहरु निम्न बमोजिम रहेका छन:

  • आफ्नो मातहत र संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका यान्त्रिक उपकरणहरु तथा साधनहरुको मर्मत संभार र संचालन गर्ने |
  • सडक विभागको निति निर्देशनको अधिनमा रहि सम्बन्धित संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको निर्देशनमा विभागीय कामका लागि यान्त्रिक उपकरण, अपरेटर र मेकानिक्स उपलब्ध गराउने |
  • यान्त्रिक उपकरणहरु आइडल रहेको अवस्थामा निर्माण व्यवासायी, संघ, संस्था वा व्यक्तिलाई माग अनुसार भाडामा उपलब्ध गराउने |