हाम्रो बारेमा

मिति २०७५।०९।३० मा नुवाकाेट डिभिजनकाे हाता भित्र सानाे काेठामा स्थापना भइ हाल जलस्रोत सिचाँइ तथा विकास डिभिजनकाे पुरानाे परिसर भित्र  रहि दैनिक कार्य स‌चालन गरिदै आएकाे ।         

वर्षायाममा पहिरोले अवरुद्ध सडकहरु सुचारु गर्ने कार्य, सडक विभाग अन्तर्गतका सडक निर्माण तथा मर्मत संभार लगायतका अमानती कार्य, सडक निर्माण तथा मर्मत संभार लगायतका कार्यमा विभागीय ठेक्काका लागी यान्त्रिक उपकरण माग भएमा उपलब्ध गराउने, अन्य कार्यमा मागअनुसार उपलब्ध गराउने। तत् सम्बन्धी कार्यमा प्रयोग हुने यान्त्रिक उपकरणहरु तथा सवारी साधनहरु र सडक विभाग अन्तरगतका कार्यालयहरु गाडिहरुकाे  मर्मत संभार गर्ने।