लिलाम बिक्री सम्बन्धि सूचना-MOPHIDIM/AUCTION/01/2081-82
२०८१ फाल्गुण ११
यस कार्यालयको मौज्दातमा रहेको प्रयोगमा आउन नसक्ने लिलाम बिक्री गर्नु पर्ने सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिन्छ ।