दररेट उपलब्ध गराउने सम्बन्धी सूचना

२०८३ आश्विन २६

दररेट उपलब्ध गराउने सम्बन्धी सूचना

सूचना नं. MTC/DP/083-084/01

(प्रकाशित मितिः2083/06/२6)

 

यस तालिम केन्द्रमा रहेको XCMG XC936  मोडलको व्हील लोडरको निम्न बमोजिमको स्पेयर पार्ट्स परिवर्तन/नयाँ राख्नुपर्ने लगायतको मर्मत कार्य गर्नुपर्ने भएको हुँदा उल्लेखित कार्यहरुको लागि यस सूचना प्रकाशित मितिले ३(तिन) कार्य दिन भित्र यस निकायमा इस्टिमेट/लागत रकम निम्न बमोजिमकै फर्म्याटमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ।

 

सि.नं.

पार्ट्स / कार्य विवरण

एकाइ

परिमाण

दर (ने.रु.)

जम्मा (ने.रु.)

कैफियत

१

Windshield Glass Front (Straight)

थान

१

 

 

 

२

Head Light Assy (LH)

थान

१

 

 

 

३

Head Light Assy (RH)

थान

१

 

 

 

४

Side View Mirror (LH)

थान

१

 

 

 

५

Wiper Blade

थान

१

 

 

 

६

Windshield Glass Front (Curved)

थान

१

 

 

 

७

Repair Maintenance / Fitting Charges (if any)

-

१

 

 

 

 

 

 

 

 

 

 

जम्मा रकम (भ्याट बाहेक)

 

 

भ्याट रकम

 

 

जम्मा रकम (भ्याट समेत)

 

 

 

 

 

 

प्रशान्त न्यौपाने

(खरिद इकाई संयोजक)