कोटेशन उपलब्ध गराउने सम्बन्धी सूचना_2083-07-12

२०८३ कार्तिक १३

कोटेशन उपलब्ध गराउने सम्बन्धी सूचना

सूचना नं. MTC/DP/083-084/03

(प्रकाशित मितिः2083/7/12)

 

यस तालिम केन्द्रमा रहेको XCMG XC936  मोडलको व्हील लोडरको निम्न बमोजिमको स्पेयर पार्ट्स परिवर्तन/नयाँ राख्नुपर्ने लगायतको मर्मत कार्य गर्नुपर्ने भएको हुँदा उल्लेखित कार्यहरुको लागि यस सूचना प्रकाशित मितिले ३(तिन) कार्य दिन भित्र यस निकायमा संलग्न बमोजिमको कागजातमा यस तालिम केन्द्रमा सूचीकृत आपुर्तीकर्ता/मर्मतकर्ता/सेवाप्रदायक (सूचीकृत नभएका आपुर्तीकर्ता/मर्मतकर्ता/सेवाप्रदायक लाई सूचीकृत हुन आवश्यक कागजात सहित) लाई कोटेशन उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ।


डाउनलोड गर्नुहोस्