दर रेट उपलब्ध गराउने बारे

२०८१ पौष ०१

बिषयः– दर रेट उपलब्ध गराउने सम्बन्धि सूचना
(प्रकाशित मिति- २०८1-०९-०१))
MTC/DP/081-82/01


यस तालिम केन्द्र मा शौचालय निर्माण , पार्टिसन, रङरोगन तथा सेनिटरी कार्य गर्नु परेको हुँदा यस कार्यालयमा सूचीकृत भएका सम्बन्धित निर्माण व्यावसायीहरु तथा सूचिकृत नभएका सम्बन्धित निर्माण व्यावसायी समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजातहरु सहित सूचीकृत हुन निवेदन सहित सूचना प्रकाशित मिति बाट ७ दिन भित्र यसै साथ संलग्न Bid Document मा दर रेट उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको  छ ।


डाउनलोड गर्नुहोस्