दररेट उपलब्ध गराउने बारे

२०८० माघ ०८

यस कार्यालयको लागि Hydraulic Oil आवश्यक परेको हुँदा यस कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु तथा सूचिकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरुलाई समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजातहरु सहित सूचीकृत हुन निवेदन सहित सूचना प्रकाशित मिति बाट ७ दिन भित्र यसै साथ संलग्न Standard Bid Document मा दर रेट उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको  छ ।


डाउनलोड गर्नुहोस्