दररेट उपलब्ध गराउने-कम्प्युटर सेट+मनिटर

२०८१ माघ ११

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

सडक विभाग

यान्त्रिक तालिम केन्द्र

पााटनढोका, ललितपुर

 

बिषयः– दर रेट उपलब्ध गराउने सम्बन्धि सूचना

(प्रकाशित मिति- २०८1/10/11)

 

यस कार्यालयको लागि Computer Desktop 2  units and Monitor 1 Unit आवश्यक परेको हुँदा यस कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु तथा सूचिकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरुलाई समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजातहरु सहित सूचीकृत हुन निवेदन सहित सूचना प्रकाशित मिति बाट ७ दिन भित्र यसै साथ संलग्न Standard Bid Document मा दर रेट उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको  छ ।

 

 

 

खरिद इकाई प्रमुख


डाउनलोड गर्नुहोस्