हाम्राे बारेमा

पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल सडक खण्डको स्तराेउन्नति कार्यका लागी २०७५ माघमा स्थापित भएको हाे ।सडक  बिस्तार कार्यका लागी दुई खण्डमा विभाजित भएकाेमा यस योजना अन्तर्गत दाउन्ने चेनेज ६५+००० देखी बुटवल चेनेज ११३+५३५ सम्म हेर्ने गरी योजना कार्यालय बर्दघाट नवलपरासीमा अवस्थित रहेको छ



डाउनलोड