हाम्राे बारेमा

यस नागढुङ्गा मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७९-०४-२६ निर्णयानुसार मिति २०७९-०५-२४ गतेबाट गजुरी, धादिङमा स्थापना भएको हो।यस कार्यालयको स्थापनाको उद्देश्य त्रिभुवन राजपथ (NH41) को नागढुङ्गा नौबिसे खण्ड (१२.२ कि.मि.) तथा पृथ्वी राजमार्ग (NH17) को नौबिसे मलेखु खण्ड (४३.५ कि.मि.) लाई स्ट्याण्डर्ड २ लेनमा स्तरोन्नति गरी सार्वजनिक सडकलाई राम्रो, भरपर्दो तथा सुरक्षित बनाई यात्रा अवधी छोट्याउनु, सार्वजनिक आवागमन प्रभावकारी, व्यवस्थित, कुशल तथा कम खर्चिलो बनाई नागरिकको जीवन स्तरमा सुधार ल्याउनु हो ।



डाउनलोड