नागढुंगा मलेखु खण्डको गजुरी गा. पा., घाटबेशीबाट संकलन निर्माण सामग्री सम्बन्धी विवरण

२०८१ फाल्गुण २७

नागढुंगा मलेखु खण्डको लागी निर्माण सामग्री संकलन गर्न गजुरी गाउँपालिका अन्तर्गत घाटबेशीमा संकलन गरिने निर्माण सामग्री सम्बन्धी विवरण

https://docs.google.com/document/d/13kAfB_tPfbUtNv-Io9LuZwUoo9UeUMFDopGtSK5qLMw/edit?usp=sharing

१. श्री गजुरी गाउँपालिका तथा M/S Aaditya and Aadesh Construction Pvt. Ltd. बीच नदिजन्य निर्माण सामग्री संकलन गर्न २०८१ असारमा भएको सम्झौता बमोजिम यस सडक योजनाको निर्माण व्यवसायी M/S Sharma Lama ZICG JV ले M/S Aaditya and Aadesh Construction Pvt. Ltd. संग खरिद गर्ने |

२. निर्माण सामग्री संकलन गरिने स्थान : गजुरी गाउँ पालिका, वार्ड नं. ५,  घाटबेशी, त्रिशुली बगर l

३. संकलन गरिने निर्माण सामग्रीको कुल परिमाण: करिब १७, ००० घ.मि. (सम्झौता बमोजिम) l

४. निर्माण सामगी संकलन गरिने अनुमानित अवधी : २०८१-११-२६ देखि २०८२-०१-३० सम्म (दैनिक संकलन निर्माण सामाग्रीको रेकर्ड  गाजुरी गा.पा.बाट गरिने) l

५. निर्माण सामग्री संकलन गर्ने समय :  विहान ७ बजे देखि साँझ ६ बजे सम्म l

६. निर्माण सामग्री संकलन गर्न प्रयोग गरिने उपकरणहरु:

उपकरणहरु

सवारी नं.

चालक

कैफियत

Excavator

Lu 1 ka 4481

जित बहादुर दर्लामी

संकलन

Excavator

Lu 1 ka 4480

कृष्ण रायमाझी

संकलन

Tripper

Ma. Pra. 03 001 Ka 3077

निसान राई

ढुवानी

Tripper

Ma. Pra. 03 001 Ka 3080

Tripper

Ma. Pra. 03 001 Ka 3081

आशोक घिमिरे

ढुवानी

Tripper

Ma. Pra. 03 001 Ka 3093

Tripper

Ma. Pra. 03 001 Ka 3063

शागरश्रेष्ठ

ढुवानी

Tripper

Ma. Pra. 03 001 Ka 3073

Tripper

Ma. Pra. 03 001 Ka 3062

गणेश गुरुङ

ढुवानी

Tripper

Ma. Pra. 03 001 Ka 3866

Tripper

Ma. Pra. 03 001 Ka 3065

सुजन प्रजा

ढुवानी

Tripper

Ma. Pra. 03 001 Ka 3095

७. उल्लेखित उपकरणहरु विग्रिएको अवस्थामा पुन प्रयोग गर्ने उपकरण अद्यावधिक गरिनेछ l