Belwachowk- Rajapur Road, Bardiya

बेलवा चोक –राजापुर सडक खण्ड :कि.मि. ०+००० देखि  २१+००० कि.मि.

बर्दिया जिल्लामा पर्ने बेलवा चोक बाट (कि.मि. ०+०००) सुरु भएको यो सडक खण्ड ओराली बजार, खाता राजापुर  (कि.मि. २१+०००)  सम्म २१ कि.मि. लम्बाईको छ / यस सडक खण्डमा हाल सम्म ग्राभेलको काम पुरा भैसकेको छ भने करिब १८ कि.मि. मा दोस्रो तह ग्रभेल्को कम सम्पन्न भैसकेको छ / यस खण्डमा आवश्यक पर्ने नाली तथा कल्भर्ट हरु निर्माण भैसकेका छन् / सडक सिमा सडकको केन्द्र रेखा बाट १५/१५ मि रहेको यस सडक खण्डको चौडाई ७ मि कालोपत्रे र २.५ मि. दुवै तर्फ सोल्जर गरि जम्मा १२ मि. हुने गरि हाल निर्माण कार्य भैरहेको छ /

ठेक्का न.

सडक खण्ड

सम्झौता रकम रु

सम्झौता मिति

सम्पन्न गर्नु पर्ने मिति

हाल सम्मको खर्च

भौतिक प्रगति

HRP/3372244/073/074-UR-007

00+000-21+000

३००६३२१२०

२०७३/१०/१८ 

२०७६/१०/२९ 

८८२६३७७५/५३

४०%

यो सडक हाल सम्म All Weather Road बनिनसकेको हुदा सवारी साधन चलाउन अनुमति दिईएको छैन /

समस्याहरु :

  • बिधुत/तेलिफोनका पोलहरु सडक सिमा बाहिर राख्ने गरि सडक बिभागबाट स्वकृति लिए पनि सडकमा नै गाढने र पछी सार्नु पर्ने अवस्थामा ठुलो रकम माग गरि काम अड्काएर राख्ने प्रवृतिले काममा बाधा भैरहेको छ /
  • बन क्षेत्रका रुखहरु कटान हुन नसकेको /
    • सडक सिमा भित्र घर टहरा बनाएर भत्काउन नदिने प्रवृति /