उत्तर दक्षिण कोशी सडक योजना

उत्तर दक्षिण (कोशी) सडक योजना खाँदबारी-किमाथांका सडकको लम्वाइ १६२ कि.मी रहेको छ।दक्षिणको नाका मोरङको रानी हुदैँ विराटनगर - हिले - लेगुवा भएर संखुवासभाको किमाथांकासम्म जोड्ने यो राजमार्गको 3४5 कि.मि. लामो छ।रानी देखि खाँदबारीसम्मको सडक खण्ड कालोपत्रे भैसकेको छ भने हाल खाँदबारी देखि च्याम्ताङ १३४ कि.मि. सडक खण्ड स्तरोन्नतिको कार्य चालु अवस्थामा रहेको छ।



डाउनलोड