धरौटी रकम फिर्ता लिन आउने सम्बन्धमा।
२०८३ जेठ १९
उत्तर-दक्षिण (कोशी) सडक योजना, संखुवासभा अन्तर्गत विभिन्न समयमा निर्माण व्यवसायी/विक्रेता/उपभोक्ता समिति मार्फत निर्माण कार्य वा वस्तु तथा सेवा खरिद गर्दा नियमानुसार कट्टा गरी राखिएको सम्बन्धित बाँकी रहेको धरौटी रमक फिर्ता लिनका लागि यो सूचना प्रकाशित गरिएको छ।