हाम्रो बारेमा
कार्यालय को ईतिहास :
- ...
- ...
- ...
- ...
दृष्टिकोण, लक्ष्य र उदेश्य:
राष्ट्रिय एकता र सामाजिक आर्थिक विकासका लागि सडक पूर्वाधारको विकास तथा व्यवस्थापन गर्ने, छिमेकी जिल्लाको सदरमुकाम जोड्ने सडकहरुको निर्माण मर्मत सम्भार तथा स्तरोन्नति गर्ने , राजमार्ग र सहायक मार्गको आवश्यक मर्मत संम्भार तथा सुरक्षा सम्बन्धी कार्य गरी आम जनतामा यातायातको छिटो छरितो र भरपर्दो तथा सुरक्षित अवस्था सिर्जना गर्ने यस कार्यालयको दृष्टिकोण रहेको छ ।
गरिबी निवारणको पूर्वाधारको रुपमा सडकलाई विकास गर्ने, विध्यमान सडकको अवस्थालाई सुधार गरी सुरक्षित टिकाउ र कम खर्चिलो सडक बनाउने तथा रणनैतिक सडकहरुलाई स्तरोन्नति गरी दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न सहयोग गर्ने।
कामसँग सम्बन्धित शाखा तथा कार्यालयहरु :
- प्राबिधिक शाखा ।
- आर्थिक-प्रशासन शाखा ।
- प्रशासन शाखा ।
- ल्याब शाखा ।
- साईट कार्यलय ।
सेवाहरुको सूची :
- सडक तथा पूल आयोजनाहरुको छनौट गर्ने
- प्रचलित सार्बजनिक ऐन अनुसार ठेक्का व्यवस्था गरी आयोजनाहरुको निर्माण कार्य संचालन गर्ने
- राजमार्ग र सहायक मार्गहरुको मर्मत सम्भार तथा सुरक्षा सम्बन्धी कार्यक्रम संचालन गर्ने
- सडक आयोजना सम्बन्धी आवस्यक तथांक अध्यावधिक गर्ने
- ल्याव टेस्ट सेवाहरु उपलब्ध गराउने
- Gradation Test
- California Bearing Ratio (CBR)
- Compactation test
- Field Density and Optimum Moisture Content (OMC)
- Agreegate Impact Value(AIV) and Aggregate Crushing value (ACV) tests
सेवा कसरी प्राप्त गर्न सकिन्छ :
- आयोजना माग गर्ने
- जिल्ला परिसद\बाट आयोजना सिफारिश गर्ने
- सिफारिश भएका आयोजनाहरु सडक बिभाग तथा मन्त्रालयबाट सिफारिश गरी राष्ट्रिय योजना आयोगबाट स्वीकृत हुने
- कार्यालयले संचालन गरेका कार्याक्रमहरुको सुचना प्राप्त गर्ने
- सेवा प्राप्त गर्न भर्नुपर्ने फारमको ढाचा : नमुना संलग्न छ
- कामसंग सम्बन्धित दस्तुर तथा शुल्क :
लिखित सुचना प्राप्त गर्न रु १०/- को हुलाक तिक्त सहितको निबेदन
टेन्डर/ कोटेसनको डकुमेन्ट प्राप्त गर्न प्रचलित सार्बजनिक खरिद ऐनमा व्यवस्था भए बमोजिमको शुल्क
अन्य सामान्य मौखिक जानकारीका लागि कुनै दस्तुर लाग्ने छैन
ल्याब टेस्ट का लागी आवस्यक दस्तुर सहितको निबेदन ।
- Zinc Coat Test
- Diameter and Uniformity tests for gabion wires
- Slump test