कार्य क्षेत्र

भक्तपुर र काभ्रेपलाञ्चाेक गरी जम्मा २ वटा जिल्लाहरुमा पर्ने नेपालका सामरिक महत्वका सडकहरुकाे रेखदेख तथा सम्भार गर्ने कार्य यस डिभिजनकाे रहेकाे छ ।


कार्यक्रम तथा बजेट व्यवस्था

आ.व. २०७५/७६ मा समावेश भएका सडक आयोजनाहरु
क्र.सं. सडकको नाम बजेट रकम रु हजारमा
  ब.उ.शी.नं. ३३७१४९४ काठमाडौं उपत्यका सडक विस्तार आयोजना  
अन्य विस्तारित सडक २१०११
जगदम्मा टावर पुरानो बाटो निकोसेरा सडक ७५०७
कौशलटार बालकोट विरुवा सडक ४९८५
हनूमन्ते खोला देखि अरामा बप्पा जलखु, पोबु पाटी बिहार हुँदै हुलाक चोक वहाखा वजार पुरानो वाटोसम्म १२४९९
बहाखा वजार पुरानोवाटो हुलाक रोडवाट न.पा.भवन हुँदै मिलरोड सम्म जोड्ने मिलरोडवाट मनोहरा पुलसम्म १५०००
व्यासीचोक कालधारा झौखेल मानदेव सडक  १००००
अरनिको राजमार्ग देखि पाण्डोबजार हाईट गणेशमान सिंह बाटो हुँदै गुण्डु र  दधिकोट जाने सडक  १५०००
पाण्डोबजार चोक (अरामा) पाण्डोबजार हाईट गणेशमान सिंह बाटिका गुण्डु बसपार्क पिपलडाँडा दधिकोट जाने सडक १५०००
सुर्यविनायक पाइलटबाबा घ्याम्पेडाँडा सडक १४०००
१० ठिमी (चारदोबाटो) बालकोट चोक सडक भक्तपुर ५०००
११ अरामा काठमाडौ विश्वविद्यालय जाने सडक ९९९९
१२ अरनिको राजमार्गबाट हनुमन्ते खोला सडक मनोहरा ९९९९
१३ लोकन्थली मनोहरा पुलदेखी टिकाथली सडक १००००
  जम्मा रकम रु. १५००००
  ब.उ.शी.नं. ३३७१५७४ स्थानीय सडक पुल  
पुन्यमाता खोला कुले मुलिघट्ट टिपुरेचौर सडक १५ मीटर १८००
पोखरी चौरी १ राम्चे र गुन्सी ५ सिमपाने चौरी खोलामा पुल ४० मीटर १८००
हनुमन्ते खोला बाराही मन्दिरबाट भनपा १६, १७ १८००
झिकुखोला पुल अरामा तिनपिप्ले बाक्लुटार पलान्चोक सडक  ४० मीटर १८००
मनोहरा पुल (चाँगुनारायण ब्रम्हखेल सडक) १८००
  जम्मा रकम रु. ९०००
  ब.उ.शी.नं. ३३७१६५३ सडक बोर्ड नेपाल   
नियमित मर्मत  २२७९७
पटके मर्मत  १७९९१
आवधिक मर्मत  ४७५५०
विशेष मर्मत २७७५५
आकश्मिक मर्मत ५००
सडक सुरक्षा ४०००
  जम्मा रकम रु. १२०५९३
  ब.उ.शी.नं. ३३७३३१४ सडक तथा ट्राफिक सुरक्षा  
सडक डिभिजन अन्तर्गत बिभिन्न सडकहरु २०००