कार्य क्षेत्र

यस डिभिजनको मुख्य उद्देश्‍य दाङ र सल्यान जिल्लामा पर्ने राष्ट्रिय राजमार्गहरु तथा उक्त सडकहरुमा पर्ने पुलहरुको निर्माण/मर्मत गर्ने रहेको छ । यस डिभिजनको कार्यक्षेत्रमा तपसिल बमोजिमका राजमार्गहरु पर्दछन् ।

तपसिलः-

  • NH 01, पूर्व - पश्‍चिम (महेन्द्र राजमार्ग) को धानखोला - शिवखोला सडक खण्ड (७७ कि.मि.) (हाल धानखोला - लमही सडक खण्ड मिलिनियम च्यालेन्ज एकाउण्ट विकास समिति "एमसिए-नेपाल" बाट स्तरोन्‍नति भइरहेको)
  • NH 05,  हुलाकी राजमार्गको गढवा चोकदेखि गंगदी सडक खण्ड (२० कि.मि.)
  • NH 09, मदन भण्डारी राजमार्गको शितलपाटी - खलङ्गा - बालुवासंग्रही सडक खण्ड (२० कि.मि.)
  • NH 19, को मुर्कुटी - घोराही - तुलसीपुर - काल्चे सडक खण्ड (१२५ कि.मि.)
  • NH 53, को भालुवाङ - गनाहा सडक खण्ड (८ कि.मि.)
  • NH 54, शहिद मार्गको कोइलाबास - घोराही सडक खण्ड (५७ कि.मि.)
  • NH 55, राप्‍ती राजमार्गको अमेलिया - खौलापास सडक खण्ड      (१३७ कि.मि.)
  • NH 56, रारा राजमार्गको थारमारे - चौरजहारी सडक खण्ड (४६ कि.मि.)