बोलपत्र आव्ह्वान सम्बन्धि सार्वजनिक सुचना
२०८२ भाद्र २२
चालु आ.व. ०८२/८३ को वार्षिक रुपमा हुने नियमित खरिद प्रक्रियाको बोलपत्र आव्हान सम्बन्धि चौंथो लटको सूचना मिति २०८२/०५/२२ गते प्रकाशन गरिएको छ | यस लटमा ७ (सात) वटा भिन्ना-भिन्नै निर्माण खरिदको लागि बोलपत्र आव्हान गरिएको हो | यस सूचना अनुसार बोलपत्रादाले बोलपत्र पेश गर्ने अन्तिम अवधि आजको मितिले ३१ (२०८२/०६/२२)मा दिनको १२:०० बजे सम्म रहने र उक्त बोलपत्र सोहि दिनको १२:३० मा खोलिने भएको छ |