कार्य क्षेत्र
कार्यक्षेत्र: लुम्बिनी प्रदेश अन्तर्गतका रुपन्देही कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी
उद्देश्य: राष्ट्रिय राजमार्ग तथा सहायक मार्ग हरुको पहिरोजन्य इलाकाहरुमा उपकरण तैनाथ गरि आवागमन सुचारु गर्ने, मेशिन/उपकरणको मर्मत सम्भार, विभागीय कार्यमा माग अनुसारका मेशिन/उपकरणको संचालन र आइडल मा रहेका मेशिन/उपकरणहरु नियमानुसार भाडामा उपलब्ध गराउने .