सडक डिभिजन जुम्लाको अत्यन्त जरुरी सुचना
२०७९ भाद्र ०६
यस डिभिजन अन्तर्गत तपशिलमा उल्लेखित स्टिल ट्रस पुलहरुमा लोड टेस्ट गरिने हुँदा उल्लेखित समयमा उपरोक्त पुलहरुबाट दुबै तर्फ यातायात आवगमन बन्द हुने हुँदा सम्बन्धित सबै सरोकारवालाको जानकारीको लागी यो सुचना प्रशारण गरिएको छ ।
१ कर्णाली राजमार्ग अन्तर्गत दैलेख जिल्लाको घट्टेखोला पुल मिति २०७९।०५।०७ गते वेलुका ६ : ०० बजे करिब ३६ घण्टा सम्म
२ कर्णाली करिडोर अन्तर्गत कालिकोट जिल्लाको कर्णाली नदि पुल खुलालु मिति २०७९।०५।०९ गते विहान ६:०० बजे देखी करिब ३६ घण्टा सम्म ।
यस बाट यात्रु महानुभावहरुमा पर्न जाने असुबिधा प्रति क्षमा प्रार्थी छ ।